गोदावरी पुलमा नेपालका २१ झण्डा फहराइयो

दिशानिर्देश समाचारमहेन्द्रनगर, २१ चैत्र कैलालीको गोदावरीमा रहेको पुलमा नेपालका २१ वटा झण्डा फहराइएको छ । गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने ध्ययका साथ नेपालको झण्डा फहराइएको थ्रीडीभिएल क्रियसनले जनाएको छ । गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा ८ फिट लम्बाइको झण्डा … Continue reading गोदावरी पुलमा नेपालका २१ झण्डा फहराइयो